Tuesday, December 9, 2014

Filled Under: ,

टोकियोमा नयाँ बिध्यार्थि लक्षित भिषा सम्बन्धि सेमिनार १४ डिसेम्बरमा

मुख्यत नयाँ बिध्यार्थिहरुलाई लक्षित गरी आयोजना गर्न लागीएको यस सेमिनार भिषा सम्बन्धि बिबिध जिज्ञासाहरुको समाधान गर्न फलदायी हुनेछ। टोकियो वरपर हुनुहुने बिध्यार्थि साथिहरुलाई यस सेमिनारमा भागलिनुहुन नेसाज हार्दिकता पुर्वक आह्वान गर्दछ।

सेमिनारको बिस्तृत बिवरणः

स्थानः   JR Shin Okubo Station, Shinjuku-Ku, Hyakunincho 2-4-5 (409)
मितिः १४ डिसेम्बर, २०१४
समयः    बिहान ११ः०० देखि दिउसो २ः०० बजे सम्म
प्रबेशः    निशुल्क (अग्रिम बुकीङ आबश्यक)
बुकिङः   080-4186-2101

श्रोतः समुन्द्रपारी डटकम