गत अप्रिल महिनामा बिध्यार्थि भिसामा जापान आउनुभएका स्व बुद्दराम किसिको केहि दिन पहिले उपचारकै क्रममा असामयिक निधन भएको थियो। उपचारकै क्रममा उहाँलाई बचाउन शुरु भएको सहयोग अभीयान मृत्यु पश्चात पनि जारी रहेको थियो जसले आश्रित परिवार तथा नावालक बालबच्चाको सहयोगका लागी केही रकम संकलन गर्न सकिएको थियो। आज दिउसो भएको शोकसभामा मृतकका आफन्त शिवराम तुइतुइलाई नेसाज द्वारा संकलित जम्मा रकम १२२,१०० येन, नेसाजका अध्यक्ष ऋषिराम पराजुलीले हस्तान्तरण गर्नुभयो।
हाम्रो यस अभियानमा जापानका बिबिध क्षेत्रबाट स्वतस्फुर्त रुपमा सहयोगको भावना तथा संस्थागत बिश्वासका आधारमा गर्नुभएको सहयोग प्रति नेसाज आभारी छ।
भोलीका दिनमा यस्ता घटना कहिल्यै नदोहोरिउन तर मानविय पकडभन्दा बाहिरका यस्ता दुखद घडिमा तपाई हामी सबैको यस्तै साथ रहनेछ भन्ने आशा गरेका छौं।
हाम्रो यस अभियानमा जापानका बिबिध क्षेत्रबाट स्वतस्फुर्त रुपमा सहयोगको भावना तथा संस्थागत बिश्वासका आधारमा गर्नुभएको सहयोग प्रति नेसाज आभारी छ।
भोलीका दिनमा यस्ता घटना कहिल्यै नदोहोरिउन तर मानविय पकडभन्दा बाहिरका यस्ता दुखद घडिमा तपाई हामी सबैको यस्तै साथ रहनेछ भन्ने आशा गरेका छौं।
सहयोग गर्नुहुने संस्था तथा महानुभावहरुः
NESAJ : 30,000
NRN Kansai: 10,100
Raja bahadur Thapa: 10,000
Rishi Ram Parajuli: 2,000
Satish Bhagat: 2,000
Bibas Guragai: 2,000
Arun Kumar Sharma: 2,000
Bhogendra Mishra: 2,000
Manita Nakarmi: 2,000
Sunita Ghimire: 3,000
Bhuddrak Chatarpangoon (Thai): 2,000
Dipak Bikram Thapa Chhetri: 2,000
Bishnu B. : 1,000
Prashant Pathak: 2,000
Rohit Kumar Adhikari: 2,000
Hamal Sima : 4,000
Maharjan: 1,000
Yub Lama: 1,000
From Tokyo Institute of Technology
Via Talchavadel : 20,000
Jiwak Bajracharya: 1,000
Students From Urawa International Collage
Pradip Puri: 1,000
Jenesh Khatri: 1,000
Anil Rana Magar: 1,000
Rajesh Thapa: 1,000
Khim B. Thapa Magar: 1,000
Raju Shrestha: 1,000
Saroj Tamang: 1,000
Anil Tamang: 1,000
From Kanazawa Via Duku Thimmi: (13,000) detailed as below
(Duku Thimmi: 2,500
Roshan Cheetri: 2,500
Saroj Thapa: 2,000
Veem Magar: 1,000
Somnath Acharya: 1,000
Rajib Rai: 1,000
Roman Singh Maharjan: 3,000)
TOTAL 122,100