Tuesday, March 17, 2015

Filled Under: , ,

ओसाकामा विदेशी भुमिमा हुने मानसिक समस्या र यसको निराकरण सम्बन्धि एक दिने गोष्ठी

जापानमा रहेका नेपालीहरुको  मानशिक स्वास्थ्यको क्षेत्रमा अभियान संचालन गरिरहेको मानशिकस्वास्थ्य तथा आत्महत्या नियन्त्रण  अभियान  एन. आर. एन. कान्साईको सयुक्त आयोजनामाओसाकामा एक दिने बिदेशी भुमिमा मानशिक स्वास्थ्य  यसका निराकरण बिसय मा कार्यशालागोष्ठी सचालन हुने भएको  | 
जापानका नेपालीहरु माझ व्यस्त जीवनशैलीविविधता   अन्यविविध  समस्याका कारण विभिन्न प्रकारका मानसिक  समस्या बढ्दै गरेको अनुभूति हामीले गर्दैआएका छौं |
यसै क्रममा जापानमा भएका नेपालीहरुद्वारा आफ़्नो जीवनको अन्त्य गरेका घटनापनि बढ्दै गएको कुरा सर्बोपरि नै  | यहि क्रमलाई मध्यनज़र गर्दै कान्साईबासि नेपालीहरुकोहितलाई ध्यानमा राख्दै अभियान  एन आर एन कान्साईबिचको सहकार्य हुन लागेको हो |
कार्यक्रममा नेपालीहरुको हकहितलाई ध्यानमा राखी विदेशी  भुमिमा हुने मानसिक  समस्या यसको निराकरण  सम्बन्धि सामाजिक अभियान चलाउदै आउनुभएका  जापानबासीनेपालीहरुलाई अमुल्य सहयोग  सल्लाह प्रदान गर्दै आउनुभएका क्लिनिकल मनोविज्ञ डाविजयज्ञवालीले प्रशिक्षण दिनुहुनेछ कार्यक्रममा जीवनशैली  मानसिक स्वास्थ्यविदेशी भूमिमा हुनेमानसिक समस्या  यसको निराकरणतनाव व्यवस्थापनका आधारभूत पक्ष तथा आत्महत्यानियन्त्रण  हाम्रो भूमिका विषयमा डाज्ञवालीले प्रशिक्षण  दिनु हुनेछ | अभियानले बढ्दो मानसिक स्वास्थ्य र आत्महत्या नियन्त्रण सम्बन्धमा जापानका अन्य सहरमा पनि यस्ता कार्यक्रम गर्ने उद्देस्य राखेको छ | अत: यस्तो किसिमको कार्यक्रम आफ़्नो समुदायमा  पनि गर्न इच्छुक व्यक्ति ,संघ  सस्थालाइ अभियान सित सम्पर्क गर्न  अभियान हार्दिक अनुरोध गर्दछ | साथै ओसाकामा हुने कार्यक्रममा उपस्थित हुन सम्पूर्ण कान्साईवासी नेपालीमा हार्दिक अपिल गर्दछ |   


निसुल्क सहभागिताको प्रसिक्षण कार्यक्रम भएको  सिट सिमित भएकोले सहभागी हुनचाहनुहुनेहरुले अग्रिम जानकारी गराउनु हुन हार्दिक अनुरोध गर्दछौ|
कार्यक्रमको विवरण निम्न बमोजिमको रहेको |

मिति २०१५-०३-२३ तारिक सोमबार समय :-१५:३० बजे बाट
स्थान :-मिनातो कुमिन् सेन्टर बेन्तेंचो Jr Loopline   Subway Chuo  Line बेन्तेंचो स्टेसन बाट मिनेट 
सम्पर्क व्यक्ति:- नरेन्द्र बस्नेत(दिनेश)०९०-९१६९-८५५०
टिकाराम कंडेल ०९०-६६०७-२२९८ रमेश बाबु घिमिरे ०८०-५३०४-४४३६
गाडीमा आउने हरुको लागि नाबी नम्बर ०६-६५७२-००२०