Friday, March 18, 2016

Filled Under: , ,

ओसाकामा जापानिज भाषा बक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने

नेपाली बिध्यार्थि समाज जापान (NESAJ) को आयोजनामा April 23, 2016 मा ओसाकामा जापानिज भाषा बक्तित्वकला प्रतियोगिता  हुन गईरहेको छ। यसका साथै बिध्यार्थिहरुले नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाउने कार्यक्रम छ।

कार्यक्रमबारे बिस्तृत बिवरणः

दिन र समयः यहि अप्रिल २३ तारिक शनिबार, दिनको १:४० बजे

प्रथम पुरस्कारः  २५,००० येन
द्वितिय पुरस्कारः १५,००० येन

साथै अन्य प्रतियोगीले जनही २००० येन प्रोत्साहन रकम प्राप्त गर्नेछन।