Tuesday, August 19, 2014

Filled Under: , ,

जापानमा नेपाली बिध्यार्थिहरुको लागी कामको अबसर


NESAJ जापानमा रहनुभएका सम्पुर्ण नेपाली बिध्यार्थिहरुको छाता संस्था रहिआएको र यसले बिबिध सहयोगहरु पनि गर्दैआएको छ। हामीले पछिल्लो समय बिशेषगरी भाषा बिध्यार्थीको रुपमा जापान आउने नेपाली बिध्यार्थिका बिबिध समस्याहरु देख्ने गरेका छौं। मुख्यरुपमा कामको समस्या रहँदै आएको जापानमा शुरुका दिनमा काम पाउन कठिन नै छ। यस्तै समस्याहरुलाई मध्यनजर गर्दै हामीले बिबिध कामहरुको जानकारी हाम्रो वेबसाइट मार्फत दिने कोशिस गरेका छौं।

काम को अबसर: (हालको लागी यो स्थगित छ, पुनः सुचारू भएपछि जानकारी गराईने छ)

जापानको एक प्रतिष्ठित चेन कम्पनि सुकियाले नयाँ कामदारहरु राख्दैछ र यसमा नेपाली बिध्यार्थीहरुलाई बिशेष ग्राह्यता दिने भएको छ। हालका लागी यस कम्पनीले नागोया र टोक्यो क्षेत्रको लागी कामदार लिने छ। 
तपाई (या तपाईका साथी भाइ, आफन्त भएमा खबर गरिदिनुहोला) नागोया वरिपरि हुनुहुन्छ र काम खोज्दै हुनुहुन्छ भने निम्न स्थानमा निम्न कागजपत्रका साथ उपस्थित हुनुहोला।

यस नंबरमा धेरै फोनहरु आईरहेको हुँदा, टोक्यो, साईतामा, चिबा, योकोहामा क्षेत्रका साथिहरु सिधै यो ठाउँमा जानुहुन अनुरोध छ।

जाने ठाउँः योकोहामा ट्रेनीङ सेन्टर

मितिः हरेक सोमबार र मंगलबार

नोटः किरण उप्रेतीले पठाउनुभएको भनेर उहाँको नाम लिनुहोला। किरण उप्रेती  ०९०-६६२३-६०३९ (09066236039)

横浜TC 神奈川県横浜市西区北幸2-10-48

बिल्डिङ नं ७


नागोया, गिफु, आइची, मिए प्रिफेक्चरका साथिहरु निम्न स्थानमा जानुहोला, जानु पहिले किरण उप्रेती लाई ०९०-६६२३-६०३९ (09066236039)मा सम्पर्क राख्नुहोला

面接の日:来週28日(木)
場所:金山トレーニングセンター
住所:名古屋市熱田区金山町1-7-8 3F 持ち物:パスポート、在留カード、学生証、写真
ボールペン

समयः बेलुकी ६ बजे