Wednesday, January 7, 2015

Filled Under: ,

बिध्यार्थी भिषामा जापान जान खोज्दै हुनुहुन्छ?? एकपटक यो भिडियो अबश्य हेर्नुहोस

यो फोटो हो, भिडियो हेर्न तल देखिएको फोटोमा क्लिक गर्नुहोला
के तपाईं बिध्यार्थी भिषामा जापान जाने बिचारमा हुनुहुन्छ? पहिले जापान जानु अघि गर्नुपर्ने तयारीका बारेमा राम्रो जानकारी राखेर अनि मात्रै अाउनुहोला। जापानमा अबसरहरु छन तर आफु सोही अनुरुप तयार भएर आउन नसकेमा "आकासको फल आँखा तरी मर" जस्तै हो। जापान आउनु अघि बेसिक भाषा राम्रो संग जानेर आउनुहोस। २ बर्षसम्म कमाएर बचाउने खासै आशा नगरेर आउनुहोस, दुख जस्तो पनि गर्नसक्छु भन्ने मानसिक तयारीमा रहनुहोस। २, ३ महिना सम्म काम नपाएपनि नआत्तिने मनस्थिति तयार गर्नुहोस यस्तै यस्तै.... 
यो तलको भिडियो हेरेर तपाईंले धेरै कुरा बुझ्न सक्नुहुनेछ। यो भिडियो सगरमाथा टेलिभीजनबाट प्रसारण हुने कार्यक्रम "परदेशबाट"को केही भाग हो।
यो भिडियो आफु पनि हेर्नुस र अरुलाईपनि देखाउनुहोस।